काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.