काठमाडौं । पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन महिला र एक पुरुष पक्राउ परेका हुन् ।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.