काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार बिहान २ः५२ मा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पबारे विस्तृत विवरणभने प्राप्त हुन बाँकी छ।

© 2026 Cloud Patrika. All Rights Reserved.