सांसद मदनकुमारी शाहले सोधिन ‘केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना के छ?’

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाहले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी छिन् ।

उनले आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ भन्ने प्रश्न राखेकी थिइन् । ‘ उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ,यसको जवाफ चाहन्छु’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here