मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु

काठमाडौं । मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ।

प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो। आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेपछी यादवको उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याइएको थियो । सुरूमा स्थानीय अस्पताल लगिएकोमा थप उपचारका लागि नोबेल अस्पताल लगिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here