प्रतिकूल मौसमका कारण आकाशमा हाेल्ड भए जहाज

कतार एयरले गर्‍यो ओभरसुट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण बुधबार साँझ आन्तरिक तथा वाह्य दुवै उडान प्रभावित भएका छन् । कतार एयरवेजको जहाजले ओभरसुट गरेको छ ।

त्यस्तै विमान बंगलादेश, कोरियन एयर सहितका जहाज आकासमै होल्ड छन् । आज आन्तरिक उडानका जहाजहरु समेत होल्ड गर्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here