चैत ७ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । चैत ७ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

सभामुख देवराज घिमिरेले ७ चैतमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने बारे जानकारी दिए । उक्त कार्यक्रममा सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र प्रमले उत्तर दिने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here