प्रचण्डको तस्वीर जलाउने व्यक्ति पक्राउ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम पक्राउ परेका हुन्। उनलाई चितवनको भरतपुर विमानस्थलबाट काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको हाे ।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।

कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here