काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ ।
मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको हाे । विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ। ।

© 2026 Cloud Patrika. All Rights Reserved.