काठमाडौं । प्रहरीले काठमाडौंबाट एक गाडी विदेशी मुद्रा बरामद गरेको छ। बरामद गरिएको मुद्रा करिब २५ करोड बराबरको रहेकाे बताइएकाे छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको हाे।

© 2026 Cloud Patrika. All Rights Reserved.