काठमाडौं । सरकारले चैत २४ गते रामानवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

© 2026 Cloud Patrika. All Rights Reserved.