राजनीतिविशेषसमाचार बिहिबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर By क्लाउड पत्रिका - ६ चैत्र २०८१ ११:३४ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौँ । प्रतिनिधि सभामा बिहिबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो ।