आइतबार साँझसम्म यी स्थानमा पानी पर्ने, हिमाली भेगमा हिउँकाे सम्भावना

photo- Dibash Pudasaini

काठमाडौं । चैत ९ गते देशैभरीका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशैभरीका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

चैत १० गते भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here