प्रधानमन्त्रीसँग शीर्ष नेताहरूकाे छलफल शुरु

काठमाडौं । सिंह दरबारमा शिर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

उनीहरूले संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल गर्ने बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here