संक्रमणकालीन न्यायको प्रक्रियामा फेरि सिफारिस समिति बनाइने, शीर्ष नेता सहमत

काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताहरूले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउने भएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरू सहमत भएका हुन् ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here