कुलमानलाई पदबाट निकालेकाे भन्दै अखिल क्रान्तिकारीकाे राँके जुलुस

काठमाडौं। विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राके जुलुश निकालेको छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्‍दै माओवादी केन्द्र निकट विद्यार्थी संगठनले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुश निकालेको हो ।

उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here