शुरु भयाे गणतन्त्रवादिकाे प्रदर्शन

काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शन शुरु भएको छ। गणतन्त्रवादीहरुले काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा गरिसकेका छन् ।

गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा गर्दै छन् । यसैगरी राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तिनकुनेमा सभा गर्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here