राजावादीमाथि अश्रुग्यास प्रहार

काठमाडौं । तिनकुनेमा राजवादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुकाे भागाभाग भएको छ ।

प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएकोमा त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here