सम्बोधन स्थल छाडेर हिँडे राजावादी पक्षका नेता

फाइल फोटो

काठमाडौं । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।

प्रहरीले अश्रुग्यास प्रहार भएपछि अहिले प्रदर्शनकर्ता तितरबितर भएका छन्न ।

प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएकोमा त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here