काठमाडौं । राजावादीले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन्।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको हाे।

© 2026 Cloud Patrika. All Rights Reserved.