राजवादीहरूद्वारा नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यलयमा आगजनी

काठमाडौं । राजवादीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीकाे केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्।

प्रदर्शनकारीहरू आलोकनगरस्थित कार्यालयमा पसेर कागजात सडकमा फालि कार्यालय सचिवको कार्यकक्षमा आगो लगाएका हुन्।

पार्टीका महत्त्वपूर्ण काजगात सडकमा ल्याएर जलाएका छन्।