कर्फ्युको समय भाेलि बिहान ७ बजेसम्मका लागि थप

फाइल फोटो

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय शनिबार बिहान ७ बजेसम्मका लागि थपेकाे छ ।

प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेकोमा भाेलिसम्मका लागि थप गरेकाे हाे।

कर्फ्यु जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन्
तिनकुने क्षेत्रमा कर्फ्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here