काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
काठमाडौं प्रशासनले राजावादी उग्र भएको भन्दै कर्फ्यु लगाएकाे हाे।

© 2026 Cloud Patrika. All Rights Reserved.