काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
रास्वपाकाे शनिबार बसेको पार्टीको सचिवालय बैठकले यस्ताेट माग गरेकाे हाे। साथै घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।
रास्वपाले चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ ।