काठमाडौं । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा छुटेका छन्।
गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनस्थलमा नेपाल नदेखिएको भन्दै हाजिरी जमानीमा छोडिएको हाे।
नेपाललाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.