काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेकाे प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय बैठकले यस्ताे निर्णय गरेको हाे। दुर्घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनकाे निधन भएको थियो ।