काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषामा केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी भएको लेखेका छन्।
‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’
यस्ताे छ उनकाे प्रतिक्रिया