भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here