जेल चलान हुनुअघि रविकाे यस्ताे प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतकाे फैसला प्रती केही भन्नू नभएको बताएका छन। चलान हुँदै गर्दा संचारकर्मीले अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए । त्यसमा उनले ‘केही भन्नु छैन, सम्मान छ’ भनेका छन्।

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले पक्राउको आदेश दिएकाे हाे । उनलाई सोमबार पक्राउ कारागार चलान गरिएको हो ।

लगत्तै, उनलाई शनिबार भैरहवा लगिएको थियो । शनिबार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here