काठमाडौं । देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। पछिल्लो १२ घन्टामा इलाममा सबैभन्दा धेरै ११० मिलिमिटर पानी परेको छ।
त्यसपछि सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको मौसम बिभागले जानकारी दिएकाे छ।

© 2026 Cloud Patrika. All Rights Reserved.