सालकाे अन्तिम दिन सुनले बनायाे नयाँ रेकर्ड

प्रतिकात्मक तस्विर

काठमाडौं । २०८१ सालकाे अन्तिम दिन आज नेपाली बजारमा सुनले नयाँ रेकर्ड राखेकाे छ। केही दिनदेखि लगातार बढिरहेकाे सुनकाे भाउ आज प्रतितोला मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ। याे हालसम्मको उच्च मूल्य हो।

शुक्रबार सुन प्रतितोला १ लाख ८५ रूपैयाँमा कारोबार भएको थियो।आज चाँदिकाे भाउमा पनि वृद्धि भएको छ। चाँदिकाे भाउ ताेलामा १ हजमर ९ सय ६० पुगेकाे छ। शुक्रबार चाँदि ताेलामा१हजार ९ सय ५ रुपैयाँमा काराेबार भएको थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here