ताेलामै १७ सयले घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लाे दिनहालसम्मकै उच्च प्रतितोला १ लाख ८६ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here