लुक्लाबाट रामेछाप उडेको जहाजमा प्राबिधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या आएपछी काठमाडौंमा आकस्मिक अवतरण गरेको छ।

सीता एयरको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान १०: ०६ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गरेको हो।

जहाजमा १४ जना जना रहेकाेमा सबै यात्रुहरू सकुशल रहेको उनले बताए।

हाइड्रोलिकमा समस्या देखिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here