विवाह गर्दै पूर्वमिस मिस नेपाल अस्मी श्रेष्ठ

काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल अस्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग विवाह गर्ने भएकी छन् । अस्मीले इन्स्टाग्राम तथा टिकटकमा फाेटाे राख्दै बैशाख ८ गते विवाह गर्न लागेको बताएकी छिन्।

अस्मी र उनका प्रेमी सशांकलाल श्रेष्ठबीच २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here