‘प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुदैन’:महत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले भने ‘प्रतिपक्षी दलले त सरकार ढलिहालोस् भन्ने स्वभाविक हो,’ तर त्यसकाे आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here