विद्यालयका कर्मचारीलाई चाबि बोकेर काठमाडौं आउन निर्देशन

काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयका कर्मचारीलाई
विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन निर्देशन दिएको छ ।

मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको हाे ।

विज्ञप्तिमा भनिएकाे छ ‘कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here