लन्डन म्याराथनमा सन्तोषीकाे नयाँ रेकर्ड

फाइलफोटो

काठमाडौं। सन्तोषी श्रेष्ठले आज भएको लन्डन म्याराथनमा आफ्नो पुरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेकी छिन्।

नेपाली धाविका श्रेष्ठले २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

यसअघि सन्तोषीले २०२४ मा बंगबन्धु शेख मुजीब ढाका म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here