काठमाडौं । सरकारले विद्युतकाे अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयनको नीति लिएको बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.