स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।

बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा जागिर खुलाएकाे हो।

साे पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।त्यस्तै सम्बधित कामको अनुभव, नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here