काठमाडौंमा सगरमाथा संवाद सुरू,तस्वीरमा हेरौ

काठमाडौं । काठमाडौंमा शुक्रबार सगरमाथा संवाद सुरू भएको छ।

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरू भएको हो।

सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढीको सहभागीता छ।

समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here