बैतडीमा ५.१ म्याग्निच्युडकाे भुकम्प

काठमाडौं । आज बिहान बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हाे।भूकम्प बाट क्षती भएनभएको सूचना आउन बाकि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here