अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

उनले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए ।

बैठक सुरू हुनु बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here