आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड, सात जनाको मृत्यु

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको आशंका गरिएको छ।

कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले आयोजना गरेको टोलीको सम्मान कार्यक्रमका लागि एम चिन्नास्वामी स्टेडियम नजिक भीड जम्मा भागदौड सुरु भएको हो।

उत्सव हेर्न आएका धेरै मानिसहरू भागदौडका क्रममा बेहोस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here