सुनचाँदीमा विलासिता कर खारेजकाे माग गर्दै प्रदर्शन

काठमाडौं । सरकारले सुनाचाँदी तथा हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत
र हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियाे। सोही कर खारेजीको माग गर्दै आइतबार सुनचाँदी व्यवसायीले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here