हट्याे काठमाडौं उपत्यकाभित्रकाे निषेधाज्ञा

काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । राजावादी आन्दोलनलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा जारी निषेधाज्ञा हटेकाे हाे।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here