नाथममा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम) ले विभिन्न रिक्त पदका लागि जागिर खुलाएको छ । खुल्ला तथा आन्तरीक दुबै तर्फ आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नुहुनेछ । आवेदन पत्र कात्तिक २८, २०७६ सम्मभित्र दिइसक्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here