भरतपुर महानगरपालिकाले ल्यायाे ५ अर्ब ४६ करोडकाे बजेट

काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब ४६ करोड बढी बजेट ल्याएको छ ।

आइतबार सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका बजेट प्रस्तुत गरेका हुन् । उनले ५ अर्ब ४६ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।

जसमध्ये चालु शीर्षकमा २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार विनियोजन गरिएको छ भने पूँजीगततर्फ २ अर्ब ७२ करोड ४८ लाख ८० हजार विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here