काठमाडौं । संघीय संसद् भवनकाे क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।
ती कामदार छतमा मर्मतको काम गर्दागर्दै फल्स सिलिङ भाँचिएर खसेका हुन् । उनको कुहिना र गोडामा चोट लागेको छ ।
अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.