गौरीघाटमा जलसतह सतर्कता तह आसपास पुग्याे

काठमाडौं । काठमाडौंकाे बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेकाे छ। नेपाल बाढि सूचना केन्द्रले स्थानियलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेषगरी नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाउन भनेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here