काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवक्ता मनिष झाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाकाे राजिनामा माग गरेका । कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिनुपर्ने भन्दै राजिनामा माग गरेका हुन्।
उनले लेखेका छन् ‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’
साथै रास्वपाका प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति भनेका छन्, ‘र, पढ्दै नपढेर “हुन्छ’’ “हुँदैन’’ भन्नेहरूलाई “कुरी कुरी’’


























